जोमसोम प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु
जोमसोम,। मुस्ताङको जोमसोममा रहेको प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ ।
१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया!-->!-->!-->…
