म्याग्दीमा काँग्रेसको पार्टी सुदृढीकरण, शुद्धिकरण तथा संगठन विस्तार अभियान
बेनी, । नेपाली कांग्रेस, म्याग्दीले शनिबारदेखि पार्टी सुदृढीकरण, शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ ।२६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय!-->…
