पिप्लेमा माटो परिक्षण शिविर
बेनी, ः रघुुगङ्गा गाउँपालिका –३ पिप्लेमा मङगलवार माटो परिक्षण शिविर सम्पन्न भएको छ ।
माटोको अवस्था पहिचान गर्ने उद्देश्यले रघुुगङ्गा गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा कृषि ज्ञान केन्द्र म्याग्दीले शिविरको आयोजना गरेको हो । शिविरमा!-->!-->!-->…