कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार
भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र!-->…