रघुगंगामा ७९ प्रतिशत बजेट खर्च
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ ।
कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति!-->!-->!-->…