समाचारको विधा

रघुगंगा गा.पा.

राहुघाटको ‘प्रेसर साफ्ट’ जोडियो

पिप्ले, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले

राहुघाटमा सवस्टेशन निर्माण शुरु

सन्तोष गौतमबेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै

राहुघाट बेसीनका जलविद्युत आयोजनाहरुले पहुँचमार्ग मर्मत गर्लान ?

मौवाफाँट, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदाशिनता देखाउँदा दुर्घटनाको जोखिम, धुलो र हिलोको समस्या बढेको छ । संसारको सातौ (८,१६७ मिटर) अग्लो

रघुगंगाका शिक्षकलाई विषयगत तालिम

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम

दर्मीजा तातोपानी त्रिपालको ओतमुनि

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेको प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीलाई त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका– ७ मा रहेको सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको सेतिनी झरना ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि २ हजार ६४० मिटर

बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनको चरणमा

बेनी, । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजनाको शुक्रबार ठेक्का आव्हान भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको हो । कुल रु. ४८ करोड लागत अनुमान गरिएको

रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने

ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा, मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ ब्रेकथ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ

३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

चिमखोला ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको आयोजनाको बाँध रहेको रघुगंगा गाउँपालिका–८ बन्दीको अडिट १