समाचारको विधा

मालिका गा.पा.

अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर

तयार भयो रातोढुुङ्गा सवस्टेशन

बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाइन र सवस्टेशनको परिक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना अलपत्र

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य अलपत्र बनेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ

‘सुन्तला फल्न थालेपछि विदेश भेडा चराउन जानै परेन’

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले

बिम घटना फलोअप- घाइते प्रियंकाको उपचारका क्रममा पोखरामा ज्यान गयो, एक जना शंकास्पद व्यक्ति प्रहरीको…

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका बज्यै नातीनिको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका

पश्चिम म्याग्दीका महिलाको रोजाइमा फूटबल

ध्रुबसागर शर्मा दरबाङ, मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनीजस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फूटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि

म्याग्दीको बिमवाङमा एक जनाको हत्या, दुई जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुङ्गाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ । दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् । छप्पनी प्रहार गरेर मालिका–७ बिम तल्लोगाँउकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या

मालिकामा थप तीन करोड तीस लाख बजेट बिनियोजन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको बुधबार भएको गाउँसभाको १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि थप रु. तीन करोड तीस लाख बजेट बिनियोजन भएको छ । दरवाङको छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप बजेट विनियोजन गरेको हो । गत

किसानी माविले जित्यो मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिमको किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि

मालिकामा माओवादीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

दरवाङ, । नेकपा (माओवादी केन्द्र)को मालिका गाउँपालिका कमिटिले शुक्रबार अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । जनतासँग माओवादी रुपान्तरण अभियान अन्र्तगत गाउँपालिकाको केन्द्र दरवाङमा भएको कार्यक्रममा वैचारिक तथा राजनैतिक प्रशिक्षण दिएको