समाचारको विधा

मालिका गा.पा.

ओखरबोट माविलाई पहिरोले खेदेको खेदेयै

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षा कोठा भवन लगायतका पूर्वाधार पहिरोले बगाएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरो करिब छ सय मिटर माथि रहेको विद्यालय सम्म पुगेको हो । धाँजा फाटेर

मालिकाका ठूला आयोजना अधुरा

बेनी, छ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर –१ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.स. २०७८ देखि शुरु भएको योजना अझै सकिएको छैन् । वि.स. २०७८ माघ ७ गते

रुममा तीन वटा खानेपानी योजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ को विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र

मालिका -३ मा निर्माण भएका तीन वटा खानेपानी योजनाको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ । मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता

निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरुको श्रमदानबाट निमाण भएको निस्कोट खानेपानी तथा

मालिकाको अदिभारामा मोटरेबल पुल निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स.

गत आवमा मालिका गाउँपालिकाको ५२ प्रतिशत पुजिगत बजेट खर्च

दरबाङ ,। म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला

पहिरोबाट मालिका र धवलागिरीमा क्षति

बेनी, ः बुधबार बिहानको भारी बर्षापछि आएको पहिरोले म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा क्षति पु¥याएको छ । पहिरोमा पुरिएर मालिका गाउँपालिकामा एक जनाको मृत्यु, एक वेपत्ता भएका छन भने धवलागिरी गाउँपालिकामा पहिरो खस्दा म्याग्दी नदी

मालिकाको लुप्सीपारमा घाँस काट्न गएका बाबुको पहिरोमा पुरिएर मृत्यु, छोरा वेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक