मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान
मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ ।
वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ!-->!-->!-->…
