हवाहुरीले घरको छानो उडायो
बेनी, ३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ फुर्केसल्लामा आइतबार दिउँसोको हावाहुरीले घरको छानो उडाएको छ ।फुर्केसल्लाका अशोक खड्काको घरको जस्तापाटाको छानो हावाहुरीले उडाएर क्षति गरेको हो । एक तले घरको तीन वटा कोठाको छानो हावाहुरीले उडाएको छ!-->…
