बेनीमा ३० जना नयाँ उद्यमी तयार र ३० जनालाई स्तरोन्नति गरिने
बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यस वर्ष ३० जना नयाँ उद्यमी तयार र ३० जना पुराना उद्यमीलाई स्तरोन्नति गरिने भएको छ ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत छनौट भएका ३० जना उद्यम गर्न इच्छुकहरुका लागि सोमबारदेखि बेनीमा!-->!-->!-->…
