कालीगण्डकीको घाट सरसफाई
बेनी, । म्याग्दीको बेनी बजार स्थित कालीगण्डकी नदी किनारको घाट सरसफाई गरिएको छ ।
बेनी नगरपालिका–७ को शिवालय टोल विकास संस्थाले शनिबार बिहान कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको शवदाह स्थल र स्नान स्थलको सरसफाई गरिएको हो ।
!-->!-->!-->!-->!-->…
