समाचारको विधा

बेनी न.पा.

बिन्दु पराजुली काफ्ले फाउण्डेशन मार्फत गलेश्वरमा भवन निर्माण शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर परिसरमा एक जना दाताले दिवंगत श्रीमतिको स्मृतिमा रु. एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु गरेका छन् । काठमाडौका डा. सुरज काफ्लेले दिवंगत श्रीमति

लायन्स कपको पहिलो दिन चार खेल

बेनी। बेनीमा बिहिबारदेखि शुरु भएको दोस्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । प्रतियोगिको उद्घाटनमा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय माविले म्याग्दी

बालगृहलाई सरोज स्मृति कोषको सहयोग

बेनी। बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर नेपाल बाल संगठन, म्याग्दी बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरेका छन् ।वि.स. २०७० को एसएलसीको ब्याचका

दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता आजदेखि

बेनी । बेनीमा बिहिबारदेखि दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु हुदैछ ।लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा मंसिर २० गते सम्म सञ्चालनहुने प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच निर्वतमान प्रतिनिधि

तोरीपानीमा सयपत्री होमस्टे शुरु

तोरीपानी ः म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा मंगलबारदेखि सयपत्री सामुदायिक घरबास (होमस्टे) शुरु भएको छ । पाँच वटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरवास सुरु भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र

काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल सांसद हरि भण्डारीले भत्काइदिए

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल अनुगमन टोलीले मंगलबार भत्काएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडा स्थित खोल्सामा

फापरखेतको पहिरोबाट सिमेन्ट बोकेको ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्दार

बेनी, म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रक सहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्दार गरेका छन् । सिमेन्ट बोकेर भैरहवा देखि दरवाङ जादै गरेको ग २

बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गरिदै

बेनी ः म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवाप्रवाहमा सरलीकरण

बेनी ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सेवाग्राहीले निवेदन लेखाउनका लागि पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । कार्यालयमा प्रशासनकै कर्मचारीबाट निवेदन तयार पार्ने ब्यवस्था मिलाएर रकम तिरेर तेस्रो

गलेश्वर मन्दिरमा ‘हाइ मस्ट लाइट’ जडान

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिर परिसर रातीको समयमा पनि उज्यालो हुन थालेको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेपछि मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलो पटक