समाचारको विधा

बेनी न.पा.

रत्नेचौरको लिफ्ट खानेपानी आयोजनाको डिजाइनमा समस्या

रत्नेचौर, नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने

गलेश्वर मन्दिरमा कपडा तथा फेन्सी व्यवसायीको सरसफाई

गलेश्वर, । बेनी गरपालिका–९ मा रहेको गलेश्वर मन्दिर परिसरमा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको टोलीले सरसफाई गरेको छ । शुक्रबार महाशिवरात्री पर्वमा भक्तजनहरुको भिड लागेको गलेश्वर मन्दिर परिसरमा समितिका अध्यक्ष दामोदर शर्माको

आनन्दबगरमा कालीगण्डकी नदी नियन्त्रण आयोजना

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती

अधिकार उपभोगमा अग्रसर बन्न सांसद गौचनको महिलाहरुलाई आग्रह

बेनी, । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अधिकार उपभोगमा अग्रसर बनन महिलाहरुलाई आग्रह गर्नुभएको छ । ११४ औ अन्ताराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद गौचनले संविधान र

गलेश्वरमा २५ हजार भक्तजन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा शुक्रबार २५ हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन र पुजाआजा गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले महाशिवरात्री पर्वका अवसरमा २५ हजार जना

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा शुक्रबार हुने महाशिवरात्री मेलाको तयारी पुरा भएका छ । भक्तजनलाई बिहानैदेखि गलेश्वरमा स्नान र पुजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भिड

तातोपानीमा पश्चिम नेपालको सहकारी शिक्षा

बेनी, । म्याग्दीको बेनी नगरपालिका – ४ सिंगा तातोपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । तातोपानी सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई संस्थाको इतिहाँस, अवस्था, योजना, बचतका फाइदा, ऋणको

धवलागिरी माविको पुर्नमिलन अभियानबाट एक करोड भन्दा बढी सहयोग जुट्यो

सिंगा, म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविलाई रु. १ करोड भन्दा बढी आर्थिक सहयोग जुटेको छ । दश जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पुर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरुको पूनर्मिलन अभियान मार्फत

छाडा कुकुरको वृद्धिदर रोक्न बन्ध्याकरण शिविर, कुकुर खोज्न बेनीका नगरप्रमुख टोल टोलमा

बेनी,। बेनीमा छाडा कुकुरको वृद्धिदर रोक्नका लागि बन्ध्याकरण शिविर शुरु भएको छ । बेनी नगरपालिकासँगको सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घरपालुवा कुकुरलाई रेविन विरुद्धको खोप लगाउन र छाडा कुकुरको बन्ध्याकरण गर्न

पत्रकार हरिकृष्ण गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत

बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले शुक्रबार म्याग्दीका एक जना पत्रकार, साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित प्रतिष्ठानले शिक्षा, पत्रकारिता,