म्याग्दी बालगृहमा सामुहिक भाइटिका
म्याग्दी ः म्याग्दीको बेनीमा रहेको बालगृहका अनाथ बालबालिकाले बिहिबार सामूहिक भाइटिका लगाएका छन् ।नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई बेनीकी कल्पना मगरले सामुहिक रुपमा टीका र माला लगाएर भाइटिका लगाइदिनुभएको!-->…
