समाचारको विधा

बेनी न.पा.

साम्तुङ–सोतामा ४३ वर्षपछि पक्की नहर

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट

खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास

ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने

रत्नेचौरको सुर्यमुखी खेतीले पर्यटकको चहलपहल बढायो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर मा गरिएको सुर्यमुखीको खेतीले पर्यटकको चहलपहल बढाएको छ । रत्नेचौरको फाँटमा मकै बालीसँगै लगाइएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका गाउँबाट आएका मानिसहरुको चहल पहल बढेको हो ।

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १०

बेनीमा गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता सम्पन्न

बेनी, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम

ज्यामरुककोटमा पर्यटकीय पूूर्वाधार विस्तार

बेनी, पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार

म्याग्दी युवा कप आजदेखि

बेनी, । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा

प्रेस युुनियनको स्थापना दिवस

बेनी, । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक

पात्लेखेतमा मादल बजाउने तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं १० मा एक हप्ते मादल बजाउने सिप तालिम शुरु भएको छ । आइतबार देखि शुरु भएको तालिमको वडा नं १० का सदस्य निर्मला मल्लले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै मल्लले अहिले महिलाहरुलाई गाउँ