समाचारको विधा

बेनी न.पा.

बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ । वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको

सिंगामा अन्तरजातीय बिवाह गरेकालाई सम्मान

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार अन्तरजातीय बिवाह गरेकाहरुलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा लक्षित वर्ग (दलित) कार्यक्रम कार्यान्वयन समितिले अन्तरजातीय बिवाह गरेका ५ जोडिलाई सम्मान

लिटल गार्डेनका विद्यार्थीको रगत परिक्षण

बेनी, । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीमा शुक्रबार विद्यार्थीहरुको रगत परिक्षण गरिएको छ । विश्व रक्तदाता दिवस २०२४ को अवसरमा कक्षा ७ देखि १० मा अध्ययन गर्ने २०० भन्दा बढी विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न

म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ । बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत

डाडाबारीमा सडक ढलान र कालोपत्र

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ डाडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । वि.स. २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाडाखेत सडक योजना मार्फत बेनी नगरपालिका–६ को ढलेढुंगा–डाडाबारी खण्डमा कालोपत्र भएको हो ।

अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना

चुत्रेनीको आकर्षक पार्क पाहुनाको पर्खाइमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाहरुले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । बेनी नगरपालिका ५ र ६ नम्बर वडाका युवाहरु आवद्ध द मनसुन युवा क्लवले चुत्रेनीमा बनभोज स्थल सहितको उद्यान

धवलागिरी माविका विद्यार्थीलाई ‘पेन्टिङ’ तालिम

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविका विद्यार्थीहरुलाई ‘पेन्टिङ’ रंग लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रम मार्फत धवलागिरी माविले विद्यार्थीहरुलाई व्यवहारिक र व्यवसायिक

सिंगामा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन

सिंगा, । म्याग्दीको बेनी नगरपाकिला–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ ।बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले

पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र