सरस्वती आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण
बेनी, । लायन्स क्लव अफ फिस्टेल सिटी स्टार पोखराले म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको छ ।
बुधबार विद्यालयमा आयोजित!-->!-->!-->…
