समाचारको विधा

बेनी न.पा.

बेनीमा चैत ७ को सम्झना

बेनी, । बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बेनी नगरपालिकाको परिसरमा बिहिबार २१ वर्षअघि तत्कालिन राज्य र बिद्रोही पक्षबीच बेनीमा भिडन्त हुँदा ज्यान गुमाएकाहरुको स्मरण गरिएको हो । कार्यक्रममा बेनी

घुम्ति शिविर र पत्रकारिता तालिम सम्पन्न

गलेश्वर, । बेनी नगरपालिका–९ गलेश्वरमा सूचना तथा प्रशारण विभागको आयोजनामा घुम्ति शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको घुम्ति शिविर र तालिमको मंगलबार

बेनीका कृषकलाई माछाको भूरा वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई माछाका भूरा वितरण गरेको छ । नगरपालिका परिसरमा मंगलबार ३६ जना कृषकहरुलाई १३ हजार माछाका भुरा वितरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, पशु सेवा शाखाका प्रमुख डा. आशिस सापकोटा,

ज्यामरुककोट ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समिति नेतृत्व विहिन, उपभोक्ता समितिले…

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको ऐतिहाँसिक धार्मिक स्थल ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिको नेतृत्व चयन हुन नसक्दा नियमित पुजा सञ्चालन, ब्यवस्थापन र मन्दिरका लागि प्राप्त भएको योजना कार्यान्वयनमा समस्या भएको

सुचना तथा प्रशारण विभागको घुम्ति शिविर

बेनी, ः सूूचना तथा प्रशारण विभागको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आइतबारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी घुुम्ति शिविर शुरु भएको छ । घुम्ति शिविरसँगै दर्गम क्षेत्रमा कार्यरत

ब्रह्माण समाजले भवन बनाउने

बेनी । ब्रह्माण समाज नेपाल, म्याग्दीले आफ्नै भवन निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ । बेनीमा शनिबार भएको समाजको चौथो साधारणसभाले भौतिक पूर्वाधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्थापनाको १३ वर्षसम्म

फागु पुर्णिमा पर्वको अवसरमा म्याग्दी जेसिजको सांस्कृतिक कार्यक्रम

बेनी । म्याग्दी जेसिजको आयोजनामा बिहिबार बेनीमा फागु पूर्णिमा पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा कलाकार बसन्त थापा, सम्बोज मल्ल, चन्द्र पुन र बिजुन खत्रीले गित प्रस्तुत गर्नुभएको थियो । बेनीको खुल्ला मञ्चमा भएको

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न

दानपेटिका फुटाएर चोरी

बेनी । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा रहेको लक्ष्मीनारायण मन्दिरको दानपेटिकाबाट रकम चोरी भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको एक सय बर्ष पूरानो चौतारीमा निर्मित मन्दिरबाट मंगलबार राती दानपेटिका फुटाएर १२–१५ हजार नगद सहित केही थान

बेनी नगरपालिकाको ४८ प्रतिशत बजेट खर्च

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ४८ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ७४ करोड ७० लाख ९८ हजार बजेट बिनियोजन भएकोमा साउन देखि हालसम्म रु. ३६ करोड २१ लाख ३५ हजार अथवा ४८.४७ प्रतिशत बजेट खर्च भएको बुधबार