समाचारको विधा

बेनी न.पा.

शिवध्वजारोहण साथै स्नेह मिलन समारोह

बेनी, । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको प्रसादका रुपमा भाङ, धतुरो, गाँजा लगायत अन्य नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्ने म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन

सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ । योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो

सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा.

ठेक्का अवधी सकिएपनि कालीपुलको सडक कालोपत्र भएन्

बेनी, ः म्याग्दी जिल्लाको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजनाको अवधी सकिएपनि काम शुरु भएको छैन् । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक,

कुमारी सहकारीको डेढ अर्ब अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान जारी

बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब

तातोपानी स्नानस्थलको क्षमता विस्तार

बेनी ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ

विद्यार्थीलाई पाककला सिकाउन लिटल गार्डेनमा खाना महोत्सव

बेनी, । व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म

गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव

तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी

माउण्ट एभरेष्टको ३५ औं वार्षिकोत्सव

बेनी, । बेनीको माउण्ट एभरेष्ट आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।गतमंगलबारदेखि सुरु भएको वार्षिकोत्सव विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण, पुरस्कार वितरण, सम्मान,

बेनी नगरपालिकाका १२ वटा गौरवका योजना कार्यान्वयनमा

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा