निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए
बेनी, बेनीमा मंगलबारदेखि निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ ।जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा सुरु भएको शिविर!-->…
