कालीगण्डकीमा वेपत्ता हरि रिजालको शव भेटियो
बेनी । बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।बेनीको चक्रपथबाट कालीगण्डकीमा मोटरसाइकल सहित खसेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो!-->…
