बेनीको कालीपुलबाट एक जना कालीगण्डकीमा वेपत्ता
बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी!-->!-->!-->…
