समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णको गाउँसभा सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ ।

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ । भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि

शिख माविमा पुरस्कार बितरण

सेते तिलिजा पुनशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माध्यमिक बिद्यालयमा मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७६ मा समग्र बिद्यालय, कक्षा र तहगत रुपमा प्रथम, दृतीय र तृतीय हुने बिद्यार्थीहरुलाई

दानामा जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण

गंगा पुन दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार जडिवुटीको पहिचान, संरक्षणर प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा परम्परागत

पोखरेबगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध र संसद पुनस्थापनाको पक्षमा रहेको सो

दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक

दानामा सिलाई कटाई तालिम सुरु

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको डाडागाउँमा एडभान्स लेबलको सिलाई कटाई तालिम सुरु भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम

घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ । पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य

अन्नपूर्णको स्थानीय पाठ्यपुस्तक तयार हुदै

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पार्ने तयारीमा जुटेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक तयार

चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह