समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह

सर्वोदय माविलाई फिल्टर सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ । भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल

ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो । गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन बिभागले ठेक्का मार्फत अन्नपूर्ण, निलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

मुक्तिमार्गमा छात्रवृत्ति बितरण र खेलकुद सामग्री हस्तान्तरण

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका बिद्यार्थीलाई छात्रवृत्ति बितरण र खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । घार घर भई हाल काठमाडौमा बस्दै आउनुभएका बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार प्रशान्त मोहन

गाउँपालिकाको आम्दानी गुम्यो

घोडेपानी । पर्यटक आगमन ठप्प हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शूल्क उठाउन नपाएपछि गाउँपालिकाको एक करोड रुपैयाँ भन्दा

पुर्णिमाको टोली अन्नपूर्ण आरोहणमा

पोखरेबगर । नेपाली पर्वतारोही पुर्णीमा श्रेष्ठको टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्ने भएको छ । हिमाल आरोहणका लागि आधार शिविर तर्फ जान लागेको पत्रकार समेत रहेकी श्रेष्ठको