क्षेत्री समाज दानाको अध्यक्षमा दुर्गादत्त
बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा शनिबार क्षेत्री समाज नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।
दुर्गादत्त सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गिता!-->!-->!-->…
