समाचारको विधा

अन्नपुर्ण गा.पा.

मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर मा सरसफाई

बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाई गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यु कान्छि बाराही युवा क्लवका नौ जनाको टोलीले आधार शिविर र

दाना–घाँसा खण्डको सडक कालोपत्र गरिदै

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।११ मिटर फराकिलो बनाइएको सडकमा टेवा पर्खाल, नालि निर्माण, घुम्ती, लेभर मिलाउने, सब

बैसरी र महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभिरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी

अन्नपूर्ण आरोहण आधार शिविरमा हालसम्मकै धेरै पर्यटक

कमल खत्रीबेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल

नागीमा राष्ट्रिय आविस्कार केन्द्रले बनाएको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गरेको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण गरिएको छ । केन्द्रका अध्यक्ष डा. महाविर पुनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी देखि सोही वडाको पर्यटकीय स्थल

अन्नपूर्णका प्रथम आरोही मौरिसका छोरा माथिएस नारच्याङमा

बेनी, । पहिलो पटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्गोजका छोरा माथिएस हर्जोग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आउनुभएको छ । ७४ वर्षअघि सन १९५० जुन ३ मा

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा रहेको सुनगाभा युवा क्लवले दसै र तिहार पर्वको अवसरमा आयोजना गरेको मेला र बास्केटबलको फाइबर

पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकालाई रु. एक करोड बढी आम्दानी

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश

म्याग्दीको फलातेमा चिया खेतीको परिक्षण सफल

फलाते, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चिया खेतीको परिक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुन्द्रि सतहदेखि दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । “कृषि अनुसन्धान परिषद् (नार्क)

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी (घोरेपानी)का होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले