समाचारको विधा

अन्नपुर्ण गा.पा.

पाउद्धार तल्लो गाउँमा आमा समूहको भवन निर्माण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तल्लो गाउँमा खयर भारानी आमा समूहको भवन निर्माण भएको छ । करिब रु. २० लाखको लागतमा निर्माण भएको दुई तले भवनको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मंगलबार उद्घाटन गर्नुभएको

घराम्दीका खेलाडीले अन्नपूर्ण आधार शिविरमा सरसफाई गरे

सुरेन गुरुङपोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग पदमार्गको सरसफाई गरेका छन् । घराम्दी घर भई हाल बेलायतमा रहनुभएका

आगोले जलेर वृद्धको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, हिलादेमा आगोले जलेर एक जना वृद्धको मृत्यु भएको छ । पाउद्धारका ६७ वर्षीय कालुु परियारको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थल पुुगेका प्रहरी निरीक्षक

कालीगण्डकी भेलमा फसेको गोरुको एक दिनपछि सकुशल उद्धार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीको भेलको बिच भागमा अड्कीएको गोरुको एक दिनपछि सकुशल उद्दार गरिएको छ । अन्नपूूर्ण गाउँपालिका–४ गाडपारका डिलबहादुुर तिलिजाको गोरुलाई बिहिबार दिउँसो तीन बजेतिर

नारच्याङमा प्रसुति गृह स्थापना

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ

अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा

घराम्दीको चिनारीको म्युजिक भिडियो छायांकन शुरु

सुरेन गुरुङघराम्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन थालिएको छ । घराम्देल परिवार युकेले निर्माण गर्न लागेको गितको म्युजिक भिडियोको शनिबारदेखि छायांकलन थालिएको हो । घराम्दीका जेष्ठ

म्याग्दीका बरुवाललाई वी.पी. स्मृति पुस्तकालयको सम्मान

पोखरा । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापति कृष्णप्रसाद बरुवाल बुधबार पोखरामा सम्मानित हुनुभएको छ । वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका

अन्नपूर्णमा ‘होम डेलीभरी’ शून्य

पोखरेबगर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या

कार्य सम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत