म्याग्दीमा सामाजिक विकासका शत प्रतिशत योजना र कार्यक्रम कार्यान्वयन
बेनी, ः सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷०८१ मा शतप्रतिशत योजना र कार्यक्रम कार्यान्वयन गरेको छ ।
गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट बिनियोजन गरेर पठाएको सबै योजना र कार्यक्रम कार्यान्वयन भएको हो । कार्यालयका!-->!-->!-->…