बालमन्दिरका विद्यार्थीलाई पलम्बीङ तालिम
बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविका विद्यार्थीहरुका लागि पलम्बीङ तालिम सञ्चालन भएको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन तालिम सञ्चालन भएको हो । कक्षा!-->!-->!-->…
