म्याग्दीको ८ ठाउँमा आईपिएम कृषक पाठशाला सञ्चालन
बेनी, कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले!-->!-->!-->…