बेनी सामुदायिकमा कपाल काट्ने तालिम सम्पन्न
बेनी ः विद्यार्थीहरुलाई सिप सिकाउन बेनी सामुदायिक माविमा सञ्चालन भएको कपाल काट्ने तालिम बिहिबार सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा सहभागि विद्यार्थीहरुसँग नगर प्रमुख सुरत केसी!-->!-->!-->…
