बेनी – काठमाडौ रुटमा साझा यातायातको सेवा विस्तार
बेनी, ः म्याग्दीमा साझा यातायातको सेवा विस्तार भएको छ ।
सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौ देखि म्याग्दीको सदरमुकाम बेनी सम्म बस छुटाउन थालेको हो । साझा यातायातको बेनीका संयोजक भिमबहादुर!-->!-->!-->…
