समाचारको विधा

मुख्य खबर

घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजना पुनःनिर्माण

बेनी ः सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मङ्गला गाउँपालिका–२ स्थित घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजनाको नहर १५ वर्षपछि पुनः निर्माण भएको छ । सल्यानको फेदीमा रहेको घुरेनीको मुहानदेखि कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर…

म्याग्दीमा संघीयको ९४ र प्रदेशको ७६ प्रतिशत बजेट खर्च

बेनी, । आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दीमा रहेका संघीय कार्यालयहरुको करिब ९४ र प्रदेश कार्यालयको करिब ७६ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन असार २५ गते बुधबार राती १२ बजेसम्म संघीय र प्रदेश सरकार…

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला…

चिमखोला–राहुघाट प्रशारण लाइनको परिक्षण शुरु, प्रशारण लाइनको पोल नछुन अनुरोध

बेनी, म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको बिहिबारदेखि परिक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको…

नाम्दोक खोलामा आएको बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन थालियो

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को नाम्दोक खोलामा आएको बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास…

पहिरोबाट मालिका र धवलागिरीमा क्षति

बेनी, ः बुधबार बिहानको भारी बर्षापछि आएको पहिरोले म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा क्षति पु¥याएको छ । पहिरोमा पुरिएर मालिका गाउँपालिकामा एक जनाको मृत्यु, एक वेपत्ता भएका छन भने धवलागिरी गाउँपालिकामा पहिरो खस्दा म्याग्दी नदी…

मालिकाको लुप्सीपारमा घाँस काट्न गएका बाबुको पहिरोमा पुरिएर मृत्यु, छोरा वेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक…

पाखापानीका सबै टोलमा इन्टरनेट सेवा विस्तार

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । चालु आर्थिक वर्षमा रघुगङ्गा…

लोमान्थाङको चुम्जुङ खोलामा बर्षाबिनै बाढी, पुलमा क्षति

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नाम्दोकको चुम्जुङ खोलामा मंगलबार साँझ आएको लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पु¥याएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती चुम्जुङ खोलामा साँझ ५ देखि ८ बजेसम्म करिब तीन घण्टा भीषण बाढी आएको थियो ।…

म्याग्दीका पर्यटकीय स्थल सुनसान

सुरेन गुरुङशिख, ः म्याग्दीका पर्यटकीय स्थलहरु सुनसान भएका छन् । घोडेपानी, पुनहिल, मोहरेडाडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिंगा र भुरुङ्ग तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनामा बर्खायामको सुरुवातसँगै घुम्न आउने पर्यटक घटेका…