निर्माण व्यवसायी संघ म्याग्दीले आन्दोलनको चेतावनी सहित ज्ञापनपत्र बुझायो
बेनी, । नेपाल निर्माण व्यवसायी महासंघ म्याग्दीले विभिन्न माग राखेर आन्दोलनको चेतावनी सहित प्रमुख जिल्ला अधिकारी मार्फत आइतबार सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
निर्माण ब्यवसायीसँग सरकारले विगतमा गरेको सहमतिको कार्यान्वयन नभएको, निर्माण!-->!-->!-->…
