समाचारको विधा

मुख्य खबर

मुस्ताङका जनप्रतिनिधीको प्रधानमन्त्रीसँग ‘निषेधित क्षेत्र’ हटाउन माग

जोमसोम, । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको ‘निषेधित तथा नियन्त्रित क्षेत्र’ को व्यवस्था हटाउन र कोरला नाका जोड्ने सडक कालोपत्र गर्न माग गर्दै जनप्रतिनिधिले मंगलबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । …

म्याग्दीको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा राजनीतिक दलहरुको तालाबन्दी

बेनी । म्याग्दीका राजनीतिक दलहरुले बेनीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । खानेपानी मन्त्रालयको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय…

म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

बेनी, । म्याग्दीका छ वटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ। धवलागिरी गाउँपालिका–७ शिवाङस्थित हेम नमुना आवासीय माध्यमिक विद्यालय, मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माध्यमिक विद्यालय, रघुगङ्गा…

बाँझिएको पाखोबारीमा झाडी फाडेर हेम माविका विद्यार्थीको तरकारी खेती

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडा स्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी…

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखरा सारिदै

बेनी, । म्याग्दीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज भएको छ । खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन लागेको हो । म्याग्दी,…

घारमा एक वर्षमा तीन करोड बजेटका ३८ वटा योजना कार्यान्वयन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् । गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८०…

मराङमा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण…

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ स्थित कालीगण्डकी नदीको पानी तानेर सुन्दरचौरको डाडामा उकालिएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना मार्फत कालीगण्डकीको किनारमा…

खबराका चन्द्रबहादुरलाई उत्कृष्ट कृषक पुरस्कार

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की गण्डकी प्रदेशको उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा म्याग्दीका कार्की सहित…

धवलागिरीको ७९ प्रतिशत बजेट खर्च, १२७ योजना कार्यान्वयन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन र ७९ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले शनिबार मुनामा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय…