विद्याज्योतीले जित्यो जलजलाको राष्ट्रपति रनिङ्ग शिल्ड
बेनी, । मल्लाजको विद्याज्योती माविले पर्वतको जलजला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।
शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण,!-->!-->!-->…
