समाचारको विधा

मुख्य खबर

माथिल्लो म्याग्दी निर्माणका लागि लगानी जुट्यो

बेनी, । धवलागिरी गाउँपालिकामा ४–मा निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा पाँच वटा

सुुन्तलाले बजार पाएपछि बिमका कृषक उत्साहित

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैंचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तला खेती गरेका किसानलाई अहिले बिक्री गर्न भ्याइनभ्याई छ ।उत्पादन भएको

लोकतन्त्रको ‘सर्मिसिङ’ गर्नुपर्छ : वर्षमान पुन

लामाखेत, १ पुष । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको

राजनीतिक मुद्दाबाट माओवादीको फरक पहिचान बनाउछौ र २०८४ को चुनाव एक्लै प्रतिस्पर्धा गर्छौ– उपमहासचिव…

बेनी, ः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त्)ले माओवादी सरकार बनाउने र भत्काउने गणितीय खेलमा नरहेको स्पष्ट पार्नुभएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा पुर्वमन्त्री

सनमलाई विद्यालयको साथ ः सहयोगका लागि जुटे साथीहरुका हात

धु्रवसागर शर्माबेनी, २२ औं जेसिज कप फुटबल प्रतियोगिताको अन्तिम दिन (मंसिर २२ गते) बिहान ९ बजेदेखि माउण्ट एभरेष्ट आवासीय मावि र जनप्रिय मावि दरबाङको सेमिफाइनल हुने खेल तालिका थियो । बिहान करिव सात बजे माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल

सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले

ज्ञानप्रकाश, बेनी, शिख र डनिङलाई दोस्रो म्याग्दी कप

बाबियाचौर, म्याग्दीको मङ्गला गाउपालिका–२ बाबियाचौरमा आइतबार सम्पन्न दोस्रो म्याग्दी कप भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश, बेनी सामुदायिक, शिख मावि र डनिङ आवासीय माविले जितेका छन् । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा चार दिनसम्म

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

पोखराः पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ ।पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा

हरियालीको साधारणसभा

सिंगा, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अबधिमा रु. तीन करोड भन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. तीन करोड १६ लाख

म्याग्दीमा धान उत्पादन बढ्यो

बेनी, ः म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ । अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको कृषि