ताकमको सांस्कृतिक पहिचान ‘राधाकृष्ण नाच’
बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।
हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको!-->!-->!-->…
