चुत्रेनीमा नवौँ मुनसन कप शुरु
चुत्रेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तिज पर्वको अवसरमा मंगलबारदेखि रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
द मुनसन युवा क्लवले आयोजना गरेको पाँच दिन सम्म सञ्चालन हुने!-->!-->!-->…
