समाचारको विधा

मुख्य खबर

कोसेरा खोलामा स्टिल ट्रस पुल निर्माण

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा स्टिल ट्रस प्रबिधिको पुल निर्माण भएको छ । पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका

गलेश्वर शिवालय क्षेत्र विकास कोषमा पुन ः माधव रेग्मी

बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शुक्रबार भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मी पुनः अध्क्षमा दोहोरीनु भएको छ ।कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी

सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई जन्मकैदको फैसला

बेनी, म्याग्दी जिल्ला अदालतले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधिश प्रकाशप्रसाद पण्डीतको चैत १७ गतेको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको

‘अख्तियार देखाएर कर्मचारी जिम्मेवारीबाट पन्छिन मिल्दैन’

बेनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा शुक्रबार बेनीमा भ्रष्ट्राचार नियन्त्रणमा संलग्न निकायका प्रतिनिधीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी र कार्यालय

बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक

म्याग्दी क्याम्पसको स्ववीयु पदस्थापनामा सभापतिनै अनुपस्थित

बेनी,। गत चैत ५ गते निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधीकारी र सदस्यको पदस्थापनाका लागि म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा सभापतिनै अनुपस्थित हुनुभएको छ । स्ववीयु चुनावमा सभापतिमा निर्वाचित नेविसंघका संगम

म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी

म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग