म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
बेनी, । म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा भएको छ । बेनीमा जिल्ला खोप समन्वय समितिले आइतबार आयोजना गरेको समारोहमा म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको!-->…
