स्कुटर चालकले चेकिङमा रहेका सुरक्षाकर्मीलाई छल्न खोज्दा…
बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङका क्रममा स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले छानविन थालेको छ ।प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा गठन भएको समितिले छानविन थालेको!-->…
