मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो
बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् ।
चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका!-->!-->!-->…