नाम्दोक खोलामा आएको बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन थालियो
बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को नाम्दोक खोलामा आएको बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास!-->!-->!-->…
