म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखरा सारिदै
बेनी, । म्याग्दीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज भएको छ ।
खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन लागेको हो । म्याग्दी,!-->!-->!-->…
