राम्चेका वडा सदस्यले दिए राजिनामा
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ का निर्वाचित वडा सदस्य यमबहादुर पुनले पार्टी र जनप्रतिनिधीको पदबाट राजिनामा दिनुभएको छ ।
भ्रष्ट्राचार र बेथितिको अन्त्य तथा बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्ने माग सहित जेनजी पुस्ताको!-->!-->!-->…
