समाचारको विधा

मुख्य खबर

पश्मिनाजन्य कच्चा पदार्थको अनधिकृत चोरी निकासी नियन्त्रण गर्न माग

बेनी, ः नेपाल पश्मिना उद्योग संघले ऊनी तथा पश्मिनाजन्य कच्चा पदार्थको अनधिकृत चोरी निकासी नियन्त्रण गर्न माग गरेको छ । मुस्ताङ, डोल्पा, दार्चुला, मुगु, हुम्लालगायत जिल्लाहरुमा उत्पादित कच्चा पदार्थको अनधिकृत चोरी निकासी हुँदा नेपालका

किसानले फलाएको दश लाखको आलुको विउ जलजला गाउपालिकाले किन्यो

बेनी, । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको रु. दश लाख भन्दा बढी मूल्य बराबरको आलुको विउ खरिद गरेको छ । जलजला गाउँपालिका–६ शालिजाका तीन वटा कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम विउ आलु खरिद गरेको हो । विउ आलु बिक्री

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्। विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दी, । बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी, । नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।  पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर

हिदीमा खानेपानी आयोजना निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको रु. ४६ लाख ८४ हजार २५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजना मार्फत

चार हजार ६४५ मिटर उचाईमा गल्फ प्रतियोगिता

पोखरा ः समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ । लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दावी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले

मंगलाको र्यालेखोर-खुम्लीया खानेपानी आयोजनाको उद्घाटन

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । सौर्य उर्जाको प्रयोग गरेर ¥यालेखोर बस्ति मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी

म्याग्दीका एमाले नेता र जनप्रनिधीहरुको प्रधानमन्त्रीलाई ११ बुदे माग

बेनी, म्याग्दीका अधुरा आयोजनाहरुलाई पूर्णता दिन जनप्रतिनिधी र नेकपा एमालेका नेताहरुको टोलीले प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको

चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगल जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती