समाचारको विधा

मुख्य खबर

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार

काँग्रेसको केन्द्रिय सदस्यमा म्याग्दीका रेशम बानियाको उमेद्वारी

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि म्याग्दीका नेता रेशमबहादुर बानियाले मनोनयन दर्ता गर्नुभएको छ । शनिबार दिउँसो जिल्ला सभापति खम्बिर गर्बुजा, महाधिबेशन प्रतिनिधी र कार्यकर्ताहरुको साथमा मनोनयद दर्ता

जेसिजकपको उपाधीका लागि वेष्ट पोइन्ट र बुद्ध भिड्ने

बेनी । जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उपाधीका लागि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माबि र बुद्ध एकेडेमी भिड्ने भएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा वेष्ट पोइन्टले केबी

जलजलाका ढुङ्गा ‘कटिङ’ उद्योगलाई बैधता

बेनी । पर्वतको जलजला गाउँपालिकाले ढुङ्गा कटिङ उद्योगलाई बैधता दिएर कानुन र करको दायरामा ल्याएको छ । ब्यक्तिगत जग्गाबाट हुने ढुङ्गा उत्खनन, कटिङ र निकासीका लागि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याएको हो । ‘स्लेट ढुङ्गा उत्खनन तथा कटिङ

नाटाद्धारा तीन वटा पर्यटकीय गन्तब्य पहिचान

बेनी । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले म्याग्दी र मुस्ताङमा तीन वटा नयाँ पर्यटकीय गन्तब्य पहिचान गरेको छ । पर्यटन बोर्डका प्रतिनिधी सहित सम्भाब्यता अध्ययनका लागि आएको नाटाको गण्डकी प्रदेश समितिको टोलीले टोड्के,

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”, सोसाइटीको अध्यक्षमा खत्री

टोड्के (म्याग्दी) । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात

अतिक्रमित संरचना हटाउन अटेरी

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन ब्यवसायीले अटेरी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको

बेपत्ता भएको ३३ दिनमा शव भेटियो

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका भिमबहादुर श्रेष्ठ हराएका ३३ दिनपछि मृत फेला परेका छन् । ससुरालीबाट घर फर्कने क्रममा गत कात्तिक २० गतेदेखि सम्पर्कबिहिन भएका ५३ बर्षीय श्रेष्ठको शव बेनी नगरपालिका–३ दूधेखोलाको भिरमा भेटिएको

जनप्रिय माबिको भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माबिको १६ कोठे भवन निर्माण शुरु भएको छ । गोर्खा वयलफेयर संस्थाको सहयोगमा दरबाङको छ्यारछ्यारेमा भवन निर्माण शुरु भएको हो । बिद्यालयका प्रअ दिवाकर सुबेदीले कुल रु. दुई करोड ७५