नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा पुलिस विजयी
बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक!-->!-->!-->…
